+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रोहितको उत्कृष्ट प्रदर्शन, पोखरालाई दियो १७१ रनको लक्ष्य

बर्दिया न्युज
२०८१ मंसिर २१, शुक्रबार

कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङप्रेरित लुम्बिनीले लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शुक्रबार रोहितले टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धाति २० ओभरमा पाँच विकेट गुमाएर १७० रन  बनाउन बनायो।

लुम्बिनीका रोहित पौडेलले ९५ रन बनाएका थिए। उनले ५९ बलमा उक्त रन जोड्न सफल भएका थिए। १० चौका र ४ छक्काको मद्दतमा रोहिले ९५ रन जोडेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ