+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्रीकी पत्नी सीता दाहालको नाममा कलेज स्थापनाको घोषणा

बर्दिया न्युज
२०८१ जेष्ठ १५, मंगलवार

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वर्गीय पत्नी सीता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्रीकी स्वर्गीय पत्नि सीता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेका हुन्।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले भने, ‘काठमाडौं विश्व विद्यालयमा सिता दाहाल मेमोरियल कलेज अफ न्याचुरोप्याथी योगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु।’

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ