+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तीन मिनेटमै नेपालले फर्कायो बराबरी गाेल

बर्दिया न्युज
२०८१ कार्तिक १४, बुधबार

साफ महिला च्याम्पियनसिप २०२४ फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध बराबरी गाेल फर्काएकाे छ।

एक गाेलले पछि परेको तीन मिनेटमै नेपालले गाेल फर्काउँदै खेललाई बराबरीमा ल्याएको हो। खेलको दाेस्राे हाफको ५२ औँ मिनेटमा बंगलादेशले गाेल गर्दै अग्रता लिएको थियो। बंगलादेशले गोल गरेको दुई मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ