+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान गएपछि कोशीका कानुनमन्त्री अधिकारीले दिए राजीनामा

बर्दिया न्युज
२०८१ कार्तिक २१, बुधबार

मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन्।

मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन्। अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ