+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

बर्दिया न्युज
२०८१ कार्तिक २५, आईतवार

नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बोलाएका थिए। प्रचण्डको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ।  बैठक सोमबार बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेछ। बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ