+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भैरहवामा बयान सकेर रविलाई पोखरा फर्काइयो

बर्दिया न्युज
२०८१ कार्तिक ३०, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पुन: पोखरा फर्काइएको छ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई रुपन्देहीमा तीन दिनको बयान सकेर पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार दिउँसाे पोखरा फर्काइएको हो।

उनीमाथि विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ