+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सोमबार शोक बिदा

बर्दिया न्युज
२०८१ मंसिर ३, सोमबार

सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सोमबार शोक बिदा दिएको छ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले २०४८ सालको प्रतिनिधि सभामा सभामुख रहेका ढुंगानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

सरकारले ढुंगानाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ। ढुंगानाको हिजो निधन भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ