+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारतको नयाँ दिल्लीमा आरजुले गराइन् थाइराइडको शल्यक्रिया

बर्दिया न्युज
२०८० चैत्र १५, बिहीबार

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाको भारतमा थाइराइडको शल्यक्रिया गरिएको छ ।

नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा बुधबार उनको शल्यक्रिया गरिएको स्वकीय सचिव कमल रावलले विज्ञप्तिमार्फत् जनाएका छन् । आरजुको स्वास्थ्य हाल सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्शअनुसार केही समय अस्पतालमै उपचार गर्नुपर्ने विज्ञप्तीमार्फत जनाइएको छ। आरजुले विगत दुइबर्षदेखि नयाँ दिल्लीमा फलोअप उपचार गराउँदै थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ