+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडाैँसहित विभिन्न स्थानमा वर्षा

बर्दिया न्युज
२०८० चैत्र १७, शनिबार

काठमाडौंलगायत देशका विभिन्न स्थानमा शनिबार बेलुका वर्षा भएको छ । केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षा भएको हो ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा दक्षिण आसाम आसपासको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ