+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपनिर्वाचनको उम्मेद्दार तय गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

बर्दिया न्युज
२०८० चैत्र १८, आईतवार

काठमाडौं – नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । आगामी बैशाखमा हुने उपनिर्वाचनका विषयमा बैठक केन्द्रित हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
कार्यसम्पादनलगत्तै संसदीय बोर्ड बैठक गरेर इलाम २ र बझाङको प्रदेश सभा क्षेत्र १ मा हुने उपनिर्वाचनलाई पार्टीबाट उम्मेदवार तय गर्ने तयारी सभापति देउवाको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ