+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित

बर्दिया न्युज
२०८१ बैशाख १६, आईतवार

वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ