स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल बनेका छन्। नेपाली कांग्रेसको तर्फबाट उनी स्वास्थ्यमन्त्री बनेका हुन्। पौडेललाई शेखर-गगनको सिफारिसमा स्वास्थ्यमन्त्री बनाइएको हो।...