+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ सरकार बनाउन कांग्रेस र एमालेकाे राष्ट्रपतिसमक्ष दाबी पेस

बर्दिया न्युज
२०८१ असार २९, शनिबार

कांग्रेस र एमालेले नयाँ सरकार बनाउन राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली शीतलनिवास पुगेर ओलीको नेतृत्वमा सरकार बनाउने दाबी पेस गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ पाँच बजेसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजीम दाबी पेस गर्न आह्वान गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ