+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इलाममा एमालेका सुहाङकाे अग्रता फराकिलो बन्दै

बर्दिया न्युज
२०८१ बैशाख १७, सोमबार

प्रतिनिधि सभा सदस्यका लागि इलाममा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन्।

फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका ९६ वडाबाहेक० को १८ हजार ९४८ मत मतगणना हुँदा नेम्वाङले ७ हजार ६७७ मत ल्याएका छन्।  नेम्वाङलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले ५ हजार ३९५ मत ल्याएका छन्।  पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले  ४ हजार ०५८ मतका साथ तेस्रो स्थानमा छन्  त्यस्तै रास्वपाका मिलन लिम्बुले १ हजार १६२ मत पाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ