+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल र वेस्ट इण्डिज ए बीचको टी-२० सिरिजको अन्तिम खेल आज

बर्दिया न्युज
२०८१ बैशाख २२, शनिबार

नेपाल र वेस्ट इण्डिज ए बीचको टी(२० सिरिजको अन्तिम खेल आज हुँदैछ।

पाँच खेलको सिरिजको एक खेल बाँकी छँदै वेस्ट इण्डिजले सिरिज आफ्नो पक्षमा पारिसकेको छ। ४ खेल सकिँदा वेस्ट ‌इण्डिजले ३ र नेपालले एक खेल जितेको छ। त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे नेपाल र वेस्ट इण्डिजबीचको खेल सुरू हुनेछ।   पहिलो खेलमा सानदार जित हात पारेको नेपाल त्यसपछिका तीनै खेलमा पराजित भएको थियो। दुवै देशले विश्वकपको तयारीस्वरूप सिरिज खेलेको हो। नेपालले यही सिरिजका बीच टी-२० विश्वकप खेल्ने नेपाली टिम घोषणा गरेको थियो।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ