+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

बर्दिया न्युज
२०८१ बैशाख २३, आईतवार

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ।

उच्च अदालत पाटनमा आजका लागि पेसी तोकिएको छ। यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ