+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको सीमा विस्तार गर्ने

बर्दिया न्युज
२०८१ जेष्ठ १५, मंगलवार

सरकारले सुनको सीमा विस्तार गर्ने भएको छ।

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले अहिले कायम रहेको सुनको सीमा विस्तार गर्ने बताए।

अहिले सरकारले २० किलोसम्म सुन दैनिक ल्याउन पाउने व्यवस्था गरेको छ। सरकारले नयाँ आर्थिक वर्षमा त्यसलाई बढाउने घोषणा गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ