+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खुमलटारमा १७ करोडको ज्ञानपार्क स्थापना हुने

बर्दिया न्युज
२०८१ जेष्ठ १५, मंगलवार

सरकारले ललितपुरको खुमलटारमा ज्ञानपार्क स्थापना गर्न १७ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्।यस्तै राजश्व बाँडफाँड र अनुदान गरी आगामी आर्थिक वर्षमा स्थानीय तह र प्रदेशमा ५ खर्ब ६७ अर्ब हस्तान्तरण हुने अनुमान सरकारले गरेको छ।

सरकारले प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ