+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यस्ता छन् बजेटका ५ प्राथमिकता

बर्दिया न्युज
२०८१ जेष्ठ १५, मंगलवार

सरकारले आगामी आर्थिक वर्षको बजेटमा आर्थिक सुधारको ५ बुँदे प्राथमिक क्षेत्र निर्धारण गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन्।

आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन पहिलो प्राथमिकता हो भने कृषि, ऊर्जा सूचना प्रविधि, औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास रहेको छ।

तेस्रोमा शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको विकास तथा चौथोमा समावेशिता र सामाजिक शिक्षा छन्। पाँचौं क्षेत्रका रूपमा सुशासन रहेको पुनले उल्लेख गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ