+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुई लाख जनालाई एक सय दिनको रोजगारी दिने

बर्दिया न्युज
२०८१ जेष्ठ १५, मंगलवार

सरकारले दुई लाख जनालाइ एक सय दिनको रोजगारी दिने घोषणा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यसबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा सुचिकृत बेरोजगारहरुलाइ सार्वजनिक निर्माण तथा मर्मत सम्भार कार्यक्रममा सहभागी गराई दुइ लाख व्यक्तिलाई न्युनतम एक सय दिनको रोजगारी दिने घोषणा गरेको हाे।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ