+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारले घरेलु मदिराको ब्रान्डिङ गर्ने

बर्दिया न्युज
२०८१ जेष्ठ १५, मंगलवार

सरकारले आगामी आर्थिक वर्ष  २०८१/८२ मा घरेलु मदिराको ब्रान्डिङ गर्ने भएको छ।

संसद्को दुवै सदनको बैठकमा बजेट भाषण गदै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताए। ‘‘घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी उत्पादन ब्रान्डिङ गरिने छ यसको लागि कानुनी व्यवस्था मिलाइने छ।’’ उनले भने। यसअघि संघीय सरकारले घरेलु मदिरालाई प्रतिबन्ध लगाउँदा कतिपय स्थानीय तहले ल्याएका घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने नीति अघि बढ्न सकेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ