+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युगान्डाविरुद्ध अफगानिस्तानको १२५ रनको जित

बर्दिया न्युज
२०८१ जेष्ठ २२, मंगलवार

आईसीसी टी- २० विश्वकप क्रिकेट अन्तर्गत आज बिहान भएको खेलमा अफगानिस्तानविरूद्ध अफगानिस्तानले फराकिलो जित निकालेको छ । निर्धारित २० ओभरमा अफगानिस्तानले ५ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । १८४ रनको विजय लक्ष्य पछ्याएको युगान्डा ५८ रनमा अलआउट भएसँगै अफगानिस्तानले १२५ रनको फराकिलो जित निकालेको हो ।

युगाण्डाले टस जितेर फिल्डिङ रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो । जसमा निर्धारित २० ओभरमा अफगानिस्तानले ५ विकेट गुमाउँदै १८३ रन बनाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ