+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सौर्य एयरलाइन्सको विमान दुर्घटना

बर्दिया न्युज
२०८१ श्रावण ९, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ।

बुधबार सौर्य एयरलाइन्सको जहाज  दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ