+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धावनमार्ग छाड्न साथ खसेको थियो सौर्यको जहाज, को-को थिए सवार?

बर्दिया न्युज
२०८१ श्रावण ९, बुधबार

सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) धावनमार्ग छाड्न साथ खसेको खुलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको जहाज धावन मार्ग छाड्न साथ भुईमा बजारिएको थियो।

जहाजमा एयरलाइन्सकै प्राविधिक र कर्मचारी सवार रहेका थिए। जहाजमा चालक दलका सदस्यसहित सौर्यका १९ जना प्राविधिक तथा कर्मचारी सवार थिए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ