+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढीपहिरोमा परेर देशभर ९ जनाको मृत्यु, ६ बेपत्ता, १६२ घरमा क्षति (अपडेट)

बर्दिया न्युज
२०८१ आश्विन १२, शनिबार

अविरल बर्षाका कारण आएकाे बाढीपहिरोमा परेर ९ जनाको मृत्यु भएको छ। अन्य ६ जना बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरीका अनुसार, बाढीपहिरोबाट पाँचथरमा दुई, धनकुटामा दुई, काभ्रेमा ३, ललितपुर र झापामा एक- एक जनाको ज्यान गएको छ। झापा, मोरङ र रौतहटमा धेरै बस्ती डुबानमा परेका छन् । बाढीपहिरोका कारण अहिलेसम्म देशभर १६२ घरमा क्षति पुगेको छ।

बिहीबार रातिदेखि देशभर झरी परिरहेको छ । अविरल वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ