+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढीपहिरोमा र परी मृत्यु हुनेको सङ्ख्या २ सय ९ पुग्यो

बर्दिया न्युज
२०८१ आश्विन १४, सोमबार

बाढी पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २ सय ९ पुगेको छ।

गृह मन्त्रालयका अनुसार सोमबार साँझ ७ बजेसम्मको अवधिमा बाढी पहिरोबाट निधन हुनेको सङ्ख्या २ सय ९ पुगेको हो।  घाइते १४२ र बेपत्ता २९ जना रहेको मन्त्रालयको तथ्यांक छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ