+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्याे

बर्दिया न्युज
२०८१ आश्विन १५, मंगलवार

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो।

आजदेखि लागु हुनेगरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रु ६ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु दुई घटाइएको जनाएको छ।

एलपी ग्याँसको मूल्य भारतबाट  ४१ रुपैँया  बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ