+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धादिङमा ग्यास बुलेट दुर्घटना, स्थानियलाई सतर्कता अपनाउन अनुरोध

बर्दिया न्युज
२०८१ मंसिर २३, आईतवार

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा  सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ।

हाल उद्धारकार्य जारी छ।

उक्त क्षेत्रनजिकैका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ