+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय

बर्दिया न्युज
२०८० चैत्र ९, शुक्रबार

सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविराम नेपालीले जानकारी दिए । शुक्रबार  भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारले सरकारीकरण गर्ने निर्णय गरेको गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ