+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बोआओ फोरममा सहभागी हुन नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान

बर्दिया न्युज
२०८० चैत्र १३, मंगलवार

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल बोआओ फोरममा सहभागी हुन चीन प्रस्थान गरेका छन् । पौडेल आज चीन प्रस्थान गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म आयोजना हुँदैछ । हाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीनको बेइजिङ भ्रमणमा छन् ।यस कार्यक्रममा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ