+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्नातक तह दोस्रो वर्षको परीक्षा सर्याे

बर्दिया न्युज
२०८० चैत्र २१, बुधबार

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ ।
त्रिविको पूर्व प्रकाशित परीक्षा तालिका अनुसार २०८० चैत २८ देखि सञ्चालन हुने भनिएको परीक्षा सरेको हो। सरेको परीक्षा बैशाख १६ गते हुने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएपनि प्राविधिक कारणले परीक्षा सारिएको जनाएको छ। साथै परीक्षा दिनुपर्ने केही परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुटेको भन्दै पनिकाले चैत ३० गतेभित्र क्याम्पसमा फारम बुझाउन भनेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ