+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चलचित्र ‘होस्टेल ३’ बन्ने

बर्दिया न्युज
२०८१ बैशाख ७, शुक्रबार

चलचित्र होस्टेलको तेस्रो भाग ‘होस्टेल ३’ बन्ने भएको छ। चलचित्रमा सशान कँडेलको निर्देशन तथा लेखन रहने छ। सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउन लागेको हो।

निर्माताका रूपमा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सहनिर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन्। होस्टेलमा बसेर अध्ययन गरिरहेका युवाको घटनामा आधारित चलचित्र रहने निर्देशक कँडेलले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ