+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गाँजाको व्यावसायकि उत्पादन थाल्ने बजेटको घोषणा

बर्दिया न्युज
२०८१ जेष्ठ १५, मंगलवार

सरकारले गाँजाको व्यावसायिक उत्पादन थाल्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सदनमा बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्। सरकारले प्रहरी लगाएर गाजाखेती नष्ट गर्दै आइरहेको छ। पछिल्लो समय गाजालाई वैधानिक गर्नुपर्ने माग उठ्दै आएको थियो

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ