सरकारले पर्यटन क्षेत्र तर्फ ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्दै यस्तो जनाएका हुन् ।