+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजेटले निर्धारण गर्‍यो ५ उद्देश्य

बर्दिया न्युज
२०८१ जेष्ठ १५, मंगलवार

अर्थमन्त्री वर्षमान पुनले बजेटले ५ उद्देश्य निर्धारण गरेको उल्लेख गरेका छन्।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उनले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, नीति क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलाप तीव्रता ल्याउनु बजेटको उद्देश्य रहेको बताए।

यस्तै मानव संसाधनको विकास गर्नु, स्रोत र साधनको समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु भएको उनले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ