+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको लागि १० करोड विनियोजन

बर्दिया न्युज
२०८१ जेष्ठ १५, मंगलवार

काठमाडौं- सरकारले प्रधानमन्त्री छोरी कार्यक्रमको लागि १० करोड बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि बजेट विनियोजन गरेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ