+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डिजेल र पेट्रोलको मूल्य बढ्यो

बर्दिया न्युज
२०८१ असार ३१, सोमबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो। अब काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ।

निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने पनि निगमले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ