+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा दोस्रोपटक सकारात्मक सर्किट

बर्दिया न्युज
२०८१ श्रावण १३, आईतवार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ।

आईतबार कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा पहिलाे सकारात्मक सर्किट लागेकाे थियाे। पहिलाे सर्किट लागेसँगै  कारोबार २० मिनेटका लागि बन्द भएको थियो।

त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ