+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको मूल्य एकैदिन ४ हजार रुपैँयाले घट्यो

बर्दिया न्युज
२०८१ कार्तिक २२, बिहीबार

बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ हजार रूपैयाँले घटेको हो। बुधबार तोलाको १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार तोलाको १ लाख ६४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।  यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार चाँदी तोलामा ५५ रूपैयाँले घटेर १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ