+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईपीएलको १८औँ संस्करण १४ मार्चदेखि सुरु

बर्दिया न्युज
२०८१ मंसिर ७, शुक्रबार

इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण १४ मार्चदेखि सुरु हुने भएको छ ।

आईपीएलले शुक्रबार १८औँ संस्करणको आईपीएल सन् २०२५ को १४ मार्चदेखि सुरु हुने जानकारी दिएको हो । फाइनल खेल २५ मेमा हुनेछ । यस्तै, सन् २०२६ मा आईपीएल १५ मार्चदेखि ३१ मेसम्म हुनेछ । यसैगरी, सन् २०२७ को आईपीएल १४ मार्चदेखि ३० मेसम्म हुनेछ ।

आईपीएलको १८औँ संस्करणका लागि साउदी अरेबियामा मेगा आइतबार र सोमबार अक्सन हुँदै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ