+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंको टुँडिखेलमा शव फेला

बर्दिया न्युज
२०८१ मंसिर १९, बुधबार

काठमाडौंको टुँडिखेलमा एक शव फेला परेको छ।

बुधबार बिहान पुरुष शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ।  शवको सनाखत हुन बाँकी छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ