+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मुटुमा समस्या आएपछि पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना

बर्दिया न्युज
२०८० चैत्र १५, बिहीबार

काठमाडौं – रायमाझी भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्।मुटुको चालमा समस्या आएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

अस्पतालका डा रत्नमणि गजुरेलका अनुसार रायमाझीलाई २४ घन्टा निगरानीमा राखेर उपचार गरिनेछ। रायमाझीको रक्तचाप घट्ने बढ्ने भइरहेको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ