+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको खेल रद्द

बर्दिया न्युज
२०८० चैत्र १५, बिहीबार

काठमाडाै‌ँ –  नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको टी–२० क्रिकेट प्रतियोगिता अन्तरगतको पहिलो खेल रद्द गरिएको छ । वर्षाका कारण खेल रद्द गर्नुपरेको नेपाल क्रिकेट संघ ९क्यान० ले जानकारी दिएको हो । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने तय भएको थियो।

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी–२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेलने कार्यक्रममा यसअघि नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बिच खेलिएको दुई खेलको टी–२० शृंखलामा नेपाल २–० ले विजयी भएको छ ।

नेपालको राष्ट्रिय टोलीले पहिलो खेलमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली ७१ रनले विजयी भएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ