+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संवैधानिक परिषद्को बैठक सकिएलगत्तै सत्ता गठबन्धनको बैठक सुरू

बर्दिया न्युज
२०८० चैत्र १८, आईतवार

काठमाडौं । संवैधानिक परिषद्को बैठक सकिएलगत्तै बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू भएको छ । आज विहान संवैधानिक परिषद्को बैठक बसेको थियो। बैठक सकिएलगतै सत्ता गठबन्धनका नेताहरु बालुवाटार पुगेका हुन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ