+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिन नेपाली कांग्रेसकाे ह्विप

बर्दिया न्युज
२०८० चैत्र १८, आईतवार

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिन विपक्षी नेपाली कांग्रेसले ह्विप जारी गरेको छ।

आइतबार ललितपुरमा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरूमा ह्विप जारी गरेको हो। कांग्रेस बागमतीका सभापति तथा प्रदेश सांसद ईन्द्रबहादुर बानियाँ तथा कांग्रेस प्रदेश सभा संसदीय दलका नेता बहादुरसिंह लामा समेतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ