+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपनिर्वाचन केन्द्रित भएर कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

बर्दिया न्युज
२०८० चैत्र २०, मंगलवार

काठमाडाै‌ – नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकले इलाम–२ र बझाङ प्रदेशसभा ९१० को उम्मेदवार तय गर्ने बताइएको छ ।

बैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ