+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपनिर्वाचनका लागि नेपाली कांग्रेसले चुनाव परिचालन संयोजक ताेक्याे

बर्दिया न्युज
२०८० चैत्र २५, आईतवार

नेपाली कांग्रेसले उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ।
इलाम २ को प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्डरमा महामन्त्री विश्वप्रकाश शर्मा तोकिएका छन् । त्यस्तै बझाङ प्रदेशसभाको लागि चुनावी कमाण्डर एनपी साउद तोकिएका छन् ।

आगामी वैशाख १५ गते इलाम २ मा प्रतिनिधिसभा निर्वाचन र बझाङमा प्रदेशसभाको निर्वाचन हुँदैछ। कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङको प्रदेशसभाका लागि अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ