+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोशी प्रदेश सरकारमा माओवादीका मन्त्रीहरूले बुझाए राजीनामा

बर्दिया न्युज
२०८० चैत्र २६, सोमबार

कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।

सोमबार बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै राजीनामा बुझाएका हुन् । मन्त्रीहरूले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् । खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेतीले राजीनामा बुझाएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ