+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसेलको टावरमा बम विस्फोट

बर्दिया न्युज
२०८० चैत्र २९, बिहीबार

सिन्धुलीमा एनसेलको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ ।

बिहीवार विहान १ बजेतिर सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले पुष्टि गरे ।

विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको उनले जानकारी दिए । उनका अनुसार विस्फोट भएको स्थलमा जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ