+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बीच अन्तरआवद्धता कायम गरिने

बर्दिया न्युज
२०८१ जेष्ठ १५, मंगलवार

सरकारले सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बीच अन्तरआवद्धता कायम गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै एकिकृत सामाजिक सुरक्षाको अवधारणा अनुरुप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बीच अन्तरआवद्धता कायम गरी कोषमा आवद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोष मार्फत हुने व्यवस्था मिलाइने बताएका छन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ